पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लन्डनमा

लन्डन- नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लन्डन आइपुगेका छन्। शुक्रवार लन्डनस्थित हित्रो विमानस्थलमा आइपुग्दा वेलायतका लागि नेपाली राजदूत डा. दूर्गा वहादुर सुवेदीले स्वागत गरे। पार्टीको भ्रातृसंस्था अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा भाग लिन डा. भट्टराई वेलायत आएका हुन्। भट्टराईले आइतबार पार्टीको आयोजनामा अल्डरशटस्थित एम्पाएर हलमा आयोजित विशेष … Continue reading पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लन्डनमा